राप्ती बबई परिसरमा नेविसंघको स्वागत बोर्ड स्थापना

राप्ती बबई क्याम्पस परिसरमा नेविसंघले स्वागत बोर्ड स्थापना गरेको छ।  नब आगन्तुक विद्यार्थीहरुको उच्च शिक्षाको सफल्ता सहित स्वागत शब्दमा लेखिएको स्वागत बोर्ड आज नेपाल विद्यार्थी संघ राप्ती बबई क्याम्पसका सभापति वसन्त बस्नेतको नेतृत्वमा स्थापना गरिएको हो ।  

उक्त स्वागत बोर्ड स्थापना कार्यक्रम मा नेविसंघ राप्ती बबई क्याम्पसका उपसभपति प्रभास लामिछने , सचीव रोहित देवकोटा  , सह-सचिव सन्देश गौतम लगायतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस