नेसंविमा लगानीअनुसार विद्यार्थी आकर्षण घट्दो
प्रकाश सिलवाल
काठमाडौ , २ भदौ । अन्य विश्वविद्यालयका तुलनामा प्रतिविद्यार्थी लगानी निकै बढी भएको ने पाल संस् कृत विश्वविद्यालयमा विद्यार्थीको आकर्षण भने घट्दो दे खिन्छ ।
सर कार अनुदान र विश्वविद्यालयको लगानीसमे त जो ड्दा प्रतिविद्यार्थी वार्षिक सर दर खर्च एक लाख ७० हजार भन्दा बढी छ तर विद्यार्थीको आकर्षण बढ्नसके को छै न । दुई वर्षअघि चार हजार दुई विद्यार्थी र हे कामा हाल तीन हजार तीन सय ७१ छन् । सो विश्वविद्यालयमा दे खिएका समस् या र सुधार का उपायबार े र ाय सुझाव दिन विश्वविद्यालय अनुदान आयो गले प्रा. डा. विद्यानाथ को इर ालाको संयो जकत्वमा गठन गर े को कार्यटो लीले ‘जनस् तर मा संस् कृतका ज्ञान एवं सीपलाई ज्यूँदो र ाख्नुपनेर् ’ लगायत विभिन्न सुझावसहित विद्यार्थीको आकर्षण बढाउन पदाधिकार ी, शिक्षक र कर्मचार ीले र ाजनीतिक खिचातानी त्यागी अघि बढ्न सुझाव दिएको छ ।
विश्वविद्यालयको आव २०७२/७३ को कुल वार्षिक बजे ट ५६ कर ो ड रुपै याँ छ, जुन र कममा विश्वविद्यालयको आन्तरि क स्रो तको हिस् सा छ प्रतिशत मात्र छ । ‘सो र कम सर कार ले दिएको ११ कर ो ड ७५ लाख ९२ हजार भन्दा बढी छ । खर्चको हिसाबले भन्ने हो भने बजे टको अधिकांश हिस् सा सर कार बाट प्राप्त भइर हे को छ । लगानीको हिसाबले प्रतिविद्यार्थी लागत उच्च भएको विश्वविद्यालयको को टिमा पर्छ ।’ आयो गमा गत साता बुझाइएको प्रतिवे दनमा भनिएको छ ।
तत्कालीन शिक्षामन्त्रीस् तर को निर्णयअनुसार आयो गले गठन गर े को सो कार्यटो लीमा प्रा. दिने शर ाज पन्त, प्रा. डा. धनिकलाल भर खे र , प्रा. डा. कमलदीप ढकाल र आयो गका ले खा नियन्त्रक के दार प्रसाद आचार्य हुनुहुन्थ्यो ।
सो विश्वविद्यालयमा आंगिक विद्यापीठमा मात्र अध्ययन गनेर् विद्यार्थीको संख्या दुई हजार आठ सय ७९ छ भने सम्बन्धनप्राप्त विद्यापीठमा अध्ययन गनेर् विद्यार्थी संख्या चार सय ९२ छ । विश्वविद्यालयमा शिक्षक विद्यार्थीको अनुपात १:६ छ, कुल जनशक्ति विद्यार्थी अनुपात १:३ दे खिन्छ, जुन अनुपात दे शमा सञ्चालित अन्य विश्वविद्यालयको तुलनामा थो र ै र हे को तर यस शिक्षालाई मुलुकको निधिका रूपमा जो गाउनुपर्ने संयो जक डा. को इर ालाले बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयको संस् कृत अध्ययन संस् थानको पाठ्यक्रम, विद्यार्थी, शिक्षक तथा कर्मचार ी र हने गर ी महे न्द्र संस् कृत विश्वविद्यालयको स् थापनाका लागि महे न्द्र संस् कृत विश्वविद्यालय ऐ न, २०४३ भई सो विश्वविद्यालय स् थापना भएको हो । यसका १४ वटा आंगिक र ११ वटा सम्बन्धन प्राप्त गर ी २५ वटा विद्यापीठ छन् । आंगिक विद्यापीठमध्ये ११ वटा विद्यापीठमा उत्तर मध्यमा, आठवटा विद्यापीठमा शास् त्री, तीनवटा विद्यापीठमा आचार्यसम्मको पढाइ हुन्छ भने सम्बन्धनप्राप्त विद्यापीठमध्ये एउटा विद्यापीठमा उत्तर मध्यमा, छवटा विद्यापीठमा शास् त्री र एउटा विद्यापीठमा आचार्य तहसम्मको पठनपाठन हुँदै आएको छ ।
प्रतिवे दनले गुरुकुल पद्धतिमा शिक्षण सिकाइ सञ्चालन गर्न, छर छिमे कका शिक्षालयमा संस् कृत शिक्षाको महत्व र स् वाद जगाउन, जीवनो पयो गी विषयको विस् तार
गर्न, शिक्षक एवं विद्यार्थीलाई अनिवार्यरूपले अनुसन्धानमा लगाउन, मानवीय स्रो तको पुन: व्यवस् थापन गर्न र पाठ््यक्रम तथा पाठ्यपुस् तक अद्यावधिक गर्न पनि सुझाएको छ ।
सो ही विश्वविद्यालयका पूर्वकुलसचिव प्रा जगतप्रसाद उपाध्याय आफूहरूले पूर्वीय दर्शन र संस् कृतको पठनपाठन हुने अन्तरर् ाष्ट्रिय विश्वविद्यालयसँग सम्बन्ध विस् तार गर े र सुधार का प्रयास गर्दा पनि २५ महिनासम्म तालाबन्दी हुँदा विश्वविद्यालय थला पर े को प्रतिक्रिया दिनुभयो । उपाध्यायले भन्नुभयो – ‘यसलाई र ाजनीतिक पूर्वाग्रहका आधार मा चल्न दिनुहुँदै न, यसको प्रचुर सम्भावना छ, आफ्नै लगानीमा पनि यो चल्न सक्छ तर यहाँ त बाँदर को हातमा नरि वल बनाइएको छ ।’ (रासस)
प्रतिकृया दिनुहोस