दाङका बाख्रामा माहामारी

देवीराम कुसारी

फूलवारी ३ भदौ  । दक्षिण दाङमा बाख्रामा फै लिएको  अज्ञात रोगको  महामारीका कार ण एक सातामा ३० भन्दा बढी बाख्रा मरेका छन् ।

अज्ञात रोगका कार ण फूलबारी गाविसमा मात्रै  एक साताएता २६ भन्दा बढी बाख्रा मरेका छन् भने  पचासभन्दा बढी बाख्रा बिरामी परेका छन् । कालो  दिसा गनेर् , आँखा सुन्निने , र्याल छाड्ने  लक्षण दे खा परेका बाख्रा बे सरी  कराएर  मनेर्  गररेका रोगका कार ण फूलबारी गाविस वडा नं. ६ बखरि यामा मात्रै  दुई दर्जन बाख्रा मरेको  स् थानीयवासी दे वबहादुर  ओ लीले  जानकार ी दिनुभयो  ।

र ो गका कार ण बखरि याका द्रो णबहादुर  पुर ीको  एउटा बो कासहित चार वटा बाख्रा मर े का छन् भने  आत्मार ाम चौ धर ीको  एउटा खसी मर े को  छ । बखरि याकै  दामो दर  बस् ने तको  एउटा, प्रे मबहादुर  ओ लीको  दुईवटा, चित्रबहादुर  बस् ने तको  एउटा, डम्मर  गिर ीका एउटा बो कासहित दुईवटा बाख्रा मर े को  गाविसका मुखिया मधु खड्काले  जानकार ी दिनुभयो  ।

र ो गका कार ण टो पबहादुर  डाँगीको  एउटा, डम्मर  यो गीका एउटा, टे कबहादुर  खड्काको  दुईवटा, प्रकाश डाँगीको  एउटा, नीमबहादुर  के सीको  एउटा, भीमबहादुर  ओ लीको  एउटा, सुधा के सीको  एउटा बाख्रा मर े को  भीमबहादुर  ओ लीले  जानकार ी दिनुभयो  । त्यसै गर ी फूलवार ी–१ दमार गाउँका बुद्धिर ाम विकको  एउटा बो का मर े को  छ । यसै गर ी फूलवार ी–३ का लालबहादुर  ओ लीका एउटा बो कासहित दुईवटा, चन्द्रमान खड्काको  एउटा, टे कबहादुर  ओ लीको एउटा, धनवीर  ओ लीको  एउटा बो का मर े को  छ । यसर ी फूलबार ीमा फै लिएको  महामार ीको  पहिचान नभए पनि घाँसका कार ण महामार ी फै लिएको  हुनसक्ने  पशुु से वा के न्द्र उर हर ीका प्रमुख गिरि र ाज अधिकार ीले  जानकार ी दिनुभयो  । अधिकार ीले  समस् याका बार े मा आफूले  माथिल्लो  निकायसँग समन्वय गनेर्  जानकर ी दिनुभयो  ।

यसैगरी गो ल्टाकुर ी गाविसमा पनि यो  र ो ग दे खा पर े को  वडानागरि क मञ्चका संयो जक डो र बहादुर  खड््काले  जानकार ी दिनुभयो  । महामार ीका कार ण वडा नं. ९ मा तीनवटा बाख्रा मर े को  खड्काले  जानकार ी दिनुभयो  । फूलबार ी जस् तो  गो ल्टाकुर ीमा महामार ी नभए पनि अव्यवस् िथत गो ठका कार ण नसा सम्वन्धी समस् या दे खिएको  गो ल्टाकुर ीका पशु प्राविधिक खड्काबहादुर  के सीले  जानकार ी दिनुभयो  । जंगलमा चर ाउन लै जाँदा पानीले  बाख्रा रुझ्ने  र  चिसो  गो ठ भएका कार ण समस् या दे खिए पनि ठूलो  समस् या नभएको  के सीले  जानकार ी दिनुभयो  ।

प्रतिकृया दिनुहोस